प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता, सीको नेपाल भ्रमणको समीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता, सीको नेपाल भ्रमणको समीक्षा

OLI-DAHAL

काठमाडौं, २७ असोज । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो । साथै उक्त भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकी काम लगायका विषयमा पनि छलफल भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);