टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै

Nepal vs Oman

काठमाडौं, २३ असोज । ओमानमा जारी टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । ओमानले अहिलेसम्म तीनओटै खेलमा जित निकालेको छ ।

भारत र पाकिस्तानी मूलका खेलाडी सम्मिलित टोली ओमानले घरेलु मैदानमा नेदरल्यान्ड्स, हङकङ र आयरल्यान्डविरुद्ध ऐतिहासिक जित निकालेको छ । नेपालले भने खेलेका तीन खेलमा दुई जित र एकमा हार व्यहोरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);