पूर्व–प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पूर्व–प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको निधन

keshav-prasad-upadhyaya

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतका पूर्व–प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको निधन भएको छ ।  ८२ वर्षका उपाध्यायको शुक्रवार राति निधन भएको हो ।

लामो समयदेखि क्यासबाट पीडित उहाँको आफ्नै निवासमा निधन भएको बताइएको छ । उपाध्याय २०५६ पौष २ देखि २०५९ मंसिर १९ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);