‘एशीया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ चितवन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

‘एशीया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ चितवन हुने

bakhra bigya

काठमाडौं, ५ असोज । चितवनमा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म ‘एशीया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, क्यानडा, चीन, इन्डोनेशिया, जापान, क्युवा, फ्रान्स बंगलादेश, केन्याल गायतका १४ देशका प्रतिनिधी सहभागि हुनेछन

‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा उत्पादनका नीति, बाख्राजन्य उत्पादनमा प्रविधिको विकास लगायतका बिषयमा छलफल हुनेछ ।

bakhra bigya1

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);