गुजरा चलाउनकै लागि रगत बेच्ने गर्थिन् यी गायिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एजेन्सी, २५ भदौ । अमेरिकाकी चर्चित गायिकाले एक अन्तर्वार्ताको क्रममा पैसाको लागि आफूले रगत समेत बेचेको खुलासा गरेकी छिन् ।

‘फिमेलफर्स्ट’ अनलाईनलाई दिएको अन्तर्वार्तामा ३९ वर्षीय गायिका निकोल शेर्जिगरले कुनै समय परिवारसँग पैसा नहुँदा रगत बेच्ने गरेको बताएकी हुन् । आफूलाई पढाई खर्च नहुँदा रगत बेचेर गुजरा चलाएको उनको भनाई छ ।

कलेजको पढाईका लागि मेकअप काउन्टर देखि रेष्टुरेन्टमा गाउने समेत गर्थिन् निकोल । गायिका बन्ने आफ्नो सपनालाई पूरा गर्न सकेकोमा गर्व लाग्ने उनी बताउँछिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);