भाइरल बन्यो यी युवतीको तस्बिर, वास्तविकता पत्याउनै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी । प्रविधिले यति छिटो फड्को मारेको छ कि कतिपय आविष्कारले मानव जीवनलाई सहज बनाएको छ भने कतिपय पत्याउनै मुस्किल पनि हुने गर्छ ।

चीनमा यस्तो युवतीको आविष्कार भएको छ कि हेर्दा यि युवती निकै आकर्षक र सुन्दर देखिन्छिन् । तर यि युवती वास्तविक नभई एक गुडिया हो । यो गुडिया सामाजिक सञ्जालमा निकै छाईरहेको छ । यो गुडियालाई युवकहरुले निकै रुचाईरहेका छन् । झट्ट हेर्दा जो कोहिले पनि जीवित युवती मान्ने गर्छन् ।


विदेशमा यस्तो सेक्स डललाई निकै रुचाउने क्रम बढ्दै छ । बाहिरी छाला समेत लगाएर बनाईएको यस्तो गुडिया बोल्न पनि सक्छन्, जुन असली जस्तै देखिन्छ ।

सेक्स डल निर्माणमा चीन सबैभन्दा अगाडि रहेको छ । ‘एक्स डल’ नामको एक कम्पनीले निर्माण गरेको रोविटिक डल गफ गर्न र गीत समेत गाउन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);