यू–१९ एसिया कप : आज नेपाल अन्तिम खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यू–१९ एसिया कप : आज नेपाल अन्तिम खेल खेल्दै

nepal

काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र युएइबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ९ः४५ हुनेछ ।

आजको खेल जित्नु नेपालका लागि सान्त्वना जित निकाल्नु मात्र हुनेछ । भने युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहान्छ । समूह बी मा रहेर दुई खेल गुमाइसकेको नेपाल अंक विहिन हुँदै तेस्रो स्थानमा छ भने युएई पुछारमा छ । नेपालले पहिलो खेलमा श्रींलंकासँग ५ विकेटले पराजित भएको थियो भने दास्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);