सिरियाली सेनाद्वारा गरिएको हवाई आक्रमणमा परि तीनजना सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरियाली सेनाद्वारा गरिएको हवाई आक्रमणमा परि तीनजना सर्वसाधारणको मृत्यु

siriya

एजेन्सी, ३ भदौ । सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीले आरोप लगाएको छ ।

सिरियाको उत्तरी क्षेत्रमा रहेको बिद्रोही नियन्त्रित क्षेत्रमा टर्किस सुरक्षाकर्मी र हतियारसहित जाँदै गरेका बहानलाई रोक्ने प्रयासमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो । तर सो आक्रमणमा तीनजना सर्वसाधारणको ज्यान गएको टर्कीले बताएको छ । अरु १२ जना घाइते भएका छन् । इड्लिब प्रान्तमा सोमबार आक्रमण भएको हो । सो क्षेत्रमा गत अप्रिलदेखि सिरिया सरकारले आफ्नो आक्रमण अभियान तीव्र पारेको छ । जसका कारण सयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । हिंसा जारी रहँदा अरु धेरैको मृत्यु हुन सक्ने आशंका गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);