डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास

dale

एजेन्सी, २१ साउन । दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडी स्टेनले सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ३६ वर्षका स्टेनले ९३ टेस्ट क्रिकेटमा ४३९ विकेट लिएका छन् । सीमित ओभरका क्रिकेटमा ध्यान केन्द्रित गर्नका लागि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेको उनले बताएका छन् । उनले अब एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट मात्रै खेल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);