विज्ञापनमा झण्डा अवमूल्यन गर्न निषेध, विदेशमा छुट ! | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

विज्ञापनमा झण्डा अवमूल्यन गर्न निषेध, विदेशमा छुट !

nepal ko jhanda

काठमाडौं, १२ साउन । राष्ट्रगान, राष्ट्रिय झण्डा र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन तथा प्रशारण गर्न नपाइने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा स्वदेश उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, राष्ट्रलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।