महानगरमा भाँडभैलो, जनप्रतिनिधिबीच धुव्रीकरण | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

काठमाडौँ, २३ भदौ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धु्रवमा बाडिँदा भाँडभैलो मच्चिएको छ। अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन।

 

महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ। साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो।आजको नागरिकमा खबर छ।