पाकिस्तानमा डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २१ वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाकिस्तानमा डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २१ वेपत्ता

pakistan dunga durghatana

एजेन्सी  १९ असार । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुंगा दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी गरिरहेको उद्धारकार्यका संलग्न अधिकारीहरुले जनाएका छन् ।

खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनदुस नदीमा उक्त डुंगा दुर्घटना भएको हो । डुंगामा ३८ व्यक्ति सवार रहेका र ती मध्ये १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका पककिस्तानका प्रहरी अधिकारीले जनाएका छन ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेपनि जिवितै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);