राजनीति संङलिएन भने संघीयता मात्रै होइन, व्यवस्थाकै विकल्प खोजिने छ : बद्रि पाण्डे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

राजनीति संङलिएन भने संघीयता मात्रै होइन, व्यवस्थाकै विकल्प खोजिने छ : बद्रि पाण्डे (भिडियोसहित)

kharo prashna with badri pandey

काठमाडौं, १८ असार । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षको रुपमा रहेको छ । कार्यकर्ताले राजनीतिक गतिबिधि सुस्तायो भनिरहँदा काँग्रेस जागरण अभियान देखि डेनमार्कको प्रशिक्षण भेलामा सहभागी भईरहेको छ । काँग्रेसको सक्रियता किन सुस्तायो र भातृ संगठन र विधान संघीय प्रणालीमा जान किन ढिलाई गर्यो भन्ने प्रश्नहरु उठिरहेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाली काँग्रेसका नेता बद्रि पाण्डेले दुई तिहाईको दम्भले सरकार एकलकाटे र स्वेक्ष्याकारी बन्दै गएको बताउनु भयो । उहाँले सत्तापक्ष र विपक्ष विश्वासको साथ अघि बढ्ने हो भने कुनै शक्तिले हल्लाउन नसक्ने पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता बद्रि पाण्डेसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);