इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, २२ भदौ । सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट सुरु गरेको थियो।

नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले संघीय राज्यअनुसार प्रदेशका नामबाट प्लेट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए । जडानलाई प्रदेशअनुसार गरे पनि प्लेटमा अंग्रेजी शब्द नै उल्लेख हुनेछ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);