कम्बोडियामा निर्माणाधीन भवन भत्किदा मृत्यु हुनेको संख्या १७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

कम्बोडियामा निर्माणाधीन भवन भत्किदा मृत्यु हुनेको संख्या १७ पुग्यो

एजेन्सी, ८ असार । कम्बोडियामा एउटा निर्माणधिन साततले भवन भत्किँदा मृत्यु हुनेको संस्खया १७ पुगेको छ । शनिवार तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा अन्य २४ जना घाइते भएका छन् । केही मानिस हराइरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

भवनको भग्नावशेषमा हराइरहेका व्यक्तिको खोजी भइरहेको जनाइएको छ । चिनियाँ कम्पनिले निर्माण गरिरहेको सो भवन भत्किएपछि भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);