दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

dalit-basti

काठमाडौं, १ असार । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।

दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् ।

बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);