नेपाललाई इसाईकरण गर्ने जिम्मा लिएका ठेकेदारले गुठी विधेयक तयार पारे : मल्ल के सुन्दर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाललाई इसाईकरण गर्ने जिम्मा लिएका ठेकेदारले गुठी विधेयक तयार पारे : मल्ल के सुन्दर (भिडियोसहित)

kharo prashna with malla k sundar

काठमाडौं, ३१ जेठ । सरकारले गुठी विधेयक ल्याईसकेपछि यसको विरोध र समर्थन, सडकदेखि सदनसम्म पुगेको छ । गुठी विधेयक खारेज गर्न माग गर्दै ललितपुरको मंगलबजारमा प्रर्दशन पनि गरियो । यो विधेयकले धर्म, परम्परा र संस्कृति मास्न खोजेको एकातर्फको आरोप छ भने हिजो धर्मको नाममा गुठीयारहरुले कब्जा गरेर राखेको जग्गा-जमिन, मठ-मन्दिर अब सरकारले आफु मातहत राखेर नियन्त्रण गर्न खोजेको भन्ने सरकारको स्पष्टोक्ती छ । यसको निकाश र विवाद साम्य पार्न के गर्नु पर्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले विश्लेषक मल्ल के सुन्दरसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);