अध्यक्ष नियुक्ति गर्न मन्त्रीले गरे आनाकानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २१ भदौ । शिक्षा मनत्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति गर्न आनाकानी गरेको छ।

 

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अभ्यक्षतामा गठीत तीन सदस्यीय सिफरिस समितिले एम कहिनाअघि गत साउन १६ गते त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलको नाम सिफरिस गरेको थियो।

 

शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषदमा लैजान आनाकानी गरेको स्रोतले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);