लोकसेवाले निकालेको विज्ञापनविरूद्ध सर्वोच्चमा रिट दायर (पूर्ण पाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोकसेवाले निकालेको विज्ञापनविरूद्ध सर्वोच्चमा रिट दायर (पूर्ण पाठसहित)

sarbachha adalat

काठमाडौं, २८ जेठ । स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी गत १५ जेठमा लोकसेवा आयोगले निकालेको विज्ञापनबारे विवादका बीच सर्वोच्च अदालतमा रिट दायर भएको छ । विज्ञापनले संविधानको मर्म र भावनाविपरीत भएको भन्दै अधिवक्ता विकासकुमार ठाकुरले रिट निवेदन दायर गरेका हुन् । रिटमा आयोग केन्द्रीय कार्यालय र सरकारलालाई विपक्षी बनाएको छ ।

विज्ञापनमा समावेशी सिद्धान्त नभएको भनी रिट निवेदन भएको जनाएको छ । आयोगले देशभरका स्थानीय तहका लागि नौ हजार एक सय ६१ सिटका लागि विज्ञापन गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);