गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा, २४ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशको आर्थिक समृद्धिको सम्बाहकको रुपमा पर्यटन, कृषि, उर्जा, उद्योग र भौतिक पुर्वाधारको विकास गर्न लगानी मैत्री बनाउने घोषण गर्नुभयो ।

नीति तथा कार्यक्रममा जनशक्ति विकास र सुशासनमा जोड दिंदै उहाँले समाजबाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्न जोड दिनुभयो । प्रदेश भित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान निर्माण गर्ने योजनामा उल्लेख छ । कास्की र नवलपुरमा प्रदेश औद्योगिक ग्राम निर्माण गर्ने, सबै स्थानीय तहलाई पोखरासँग जोड्न सडक निर्माण गर्ने लगाएतका कार्यक्रम सार्वजनिक भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);