बाँकी कामका लागि मेलम्चीको टेन्डर एक साताभित्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बाँकी कामका लागि मेलम्चीको टेन्डर एक साताभित्रै

melamchi tannel

काठमाडौं, १५ जेठ । मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुईवटा छुट्टाछुट्टै टेन्डर (ठेक्का) आह्वान गरेर अघि बढाउने भएको छ । गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो ।

आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेन्डर आह्वान गर्न लागको हो ।

आयोजनाको कार्यकारी निर्देशक सूर्यराज कंडेलले मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको बाँकी काम टेन्डरबाट गर्ने बाटो खोलेसँगै आवश्यक तयारी गरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);