दोषी ठहर भएका शर्मालाई मन्त्रीले गरे संरक्षण : गरेनन् राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

काठमाडौँ, २० भदौ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन्।

 

केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी सोमबारदेखि पुन कार्यालय जान थालेका छन्।

 

साझाामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छनबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुका सट्टा उल्टै संरक्षण गरेका छन् । आजको नागरिकमा खबर छ ।

ताजा समाचार