एमालेका सांसदले गरे आफ्नै पार्टी कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार
काठमाडौँ, २० भदौ । नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन्। पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षलेतालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना सूरु गरेको छ।
टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए। आजको नागरिक दैनिकले खबर छापेको छ।

ताजा समाचार