मलेसिया र चीनसंग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फूटवल टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

मलेसिया र चीनसंग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फूटवल टोलीको घोषणा

टोलीमा प्राय: पुरानै अनुहार, बिमल घर्ती टोलीमा अटाएनन्

काठमाडौं, ७ जेठ । मलेसिया र चीनसंग अर्को महिना हुने दुईवटा मैत्रिपूर्ण फुटवल खेलका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली टिममा प्राय पुरानै अनुहार रहँदा विमल घर्तिमगर भने अटाउन सकेनन् । विमल घर्तिमगर अर्को साता माल्दिभ्सको लिग खेल्न माले जाँदैछन् । नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चीनको ताइपेईसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।