हलिउडकी अभिनेत्री एवम् गायिका डोरिस डेको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हलिउडकी अभिनेत्री एवम् गायिका डोरिस डेको निधन

doris_day_marquee

काठमाडौं, ३१ वैशाख । हलिउडकी लेजेण्ड अभिनेत्री एवम् गायिका डोरिस डेको निधन भएको छ ।

डे को निधन ९७ वर्षको उमेरमा सोमबार भएको हो । उनलाई हलिउडकी सर्वकालीन भव्य स्टारका रुपमा लिने गरिन्छ । गायिका हुँदै अभिनेत्री बनेकी डोरिसले क्लामेटी जेन तथा पिलो टक सहितका चलचित्रमा अभिनय गरेकी छन् । उनले गायका मध्ये सन् १९५६ मा रिलिज भएको ‘ह्वाटएभर विल बी, विल बी’ बोलको गीत सर्वकालीन चर्चित छ । रक हड्सनसँगको उनको अन–स्कृन जोडीलाई रोमान्निटक चलचत्रिको इतिहासमा सबैभन्दा रुचाइएको जोडीका रुपमा लिने गरिन्छ । डोरिस डे एनिमल फाउन्डेशनले एक वक्तव्य जारी गरेर सोमबार क्यालिफोनिर्याको कारमेल भ्याली स्थित घरमा उनको निधन भएको उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);