दैलेखमा ५.१ रिक्टर स्केल भूकम्पकाे धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दैलेखमा ५.१ रिक्टर स्केल भूकम्पकाे धक्का

earth quake

काठमाडौं, २९ बैशाख । दैलेख केन्द्रविन्दु भएर शनिबार राति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर शनिबार राति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);