फोरम सरकारमा बसुञ्जेल पार्टी एकता हुँदैन, ओली र प्रचण्डको बोलीको भर छैन : सर्वेन्द्रनाथ शुक्ल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

फोरम सरकारमा बसुञ्जेल पार्टी एकता हुँदैन, ओली र प्रचण्डको बोलीको भर छैन : सर्वेन्द्रनाथ शुक्ल (भिडियोसहित)

kharo prashna with sarbenath sukla

काठमाडौं, २० बैशाख । राष्ट्रिय राजनीति बेग्लै प्रकारले चल्न थालेको छ । संघिय सरकार पाँच वर्षको लागि सुनिस्चित गरिएको बेलामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं २ को सरकारलाई अलि बल गर्ने हो भने आफ्नो अनुकुल बनाउँन सकिन्छ भनेर प्रस्टसंग अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्ति दिईरहदा उहाँले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त रहेको त्यसैकारण राम्रोसंग काम गर्न नसकेको कुरा प्रस्ट बताउनु भएको छ । अझ प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेका बेला राजपाले किन सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै अचम्म लागेको समेत बताउनुभयो । दुवै अध्यक्षद्वयले दिएको यस्तो अभिव्यक्तिलाई राजपाले कुन रुपमा लिएको छ ? प्रदेश नम्वर २ को सरकार ढाल्ने कुरा प्रचण्डले किन गरे ? के सरकार–राजपा सम्वन्ध विग्रिएकै हो ? राजपा–फोरम एकता होला त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजपा नेता सर्वेन्द्रनाथ शुक्लसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);