पहिलो ओमानी सगरमाथा आरोही खालिदको निधन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पहिलो ओमानी सगरमाथा आरोही खालिदको निधन

aadin

काठमाडौं, २० बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही खालिद अल शियाबीको निधन भएको छ । शियाबीको बिहीवार असमाहिक निधन भएको स्रोतले जनाएको छ ।

उनले सन् २०१० मे २३ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलता पूर्वक आरोहण गरेका थिए । ओमानबाट उनी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी आरोही हुन् ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);