१२ जनावरसँग एक हजारभन्दा धेरैपटक यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१२ जनावरसँग एक हजारभन्दा धेरैपटक यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल

yauna kida

काठमाडौं, १७ बैशाख । कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् ।

आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरुलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ ।

समाचार अनुसार ३१ वर्षका म्याथ्यू ब्रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ र ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा यस्तो अपराध गरेका हुन् ।

अदालतमा उनीहरुले जनावरमाथि आफूहरुले यौन क्रियाकलाप गरेको स्वीकारेका छन् । तिनै जनाले गरेर जनावरहरुसँग १ हजारभन्दा धेरैपटक यौनक्रिडा गरेको बताइएको छ । उनीहरुले फार्ममा पालिएका जनावरहरुमाथि घिनलाग्दो काम गरेका रहेछन् । उनीहरुमाथि जनावरसँग सेक्स, जनावरमाथि हिंसा तथा बच्चाहरुलाई अपराधमा सामेल गराएको अभियोगमा सजाय सुनाइएको हो ।

अनौठो त के भने ती अभियुक्तहरुले जनावरसँग यौनक्रिया गरेको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए । जनावर अधिकारकर्मीहरुले यो घटना जनावरमाथि यौन हिंसाको सबैभन्दा खराब घटना रहेको बताएका छन् ।

एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);