मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

melamchi

काठमाडौं, १७ बैशाख । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।

समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);