केपी बर्गशत्रु र प्रचण्ड राष्ट्रघाती हुन्, एमाले धारले प्रचण्डलाई अध्यक्ष स्वीकार्न सक्दैन : सीपी मैनाली (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

केपी बर्गशत्रु र प्रचण्ड राष्ट्रघाती हुन्, एमाले धारले प्रचण्डलाई अध्यक्ष स्वीकार्न सक्दैन : सीपी मैनाली (भिडियोसहित)

kharo prashna with cp mainali

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले सरकार संचालन गरिरहेको छ । झन्नै दुई तिहाईको मत नेकपासंग छ । यति ठूलो मत प्राप्त गरेको दलले जेठ ३ गते पार्टी एकता गरेको थियो र त्यसको झन्नै एक वर्ष पछि जिल्ला तहको अध्यक्ष र सचिव चयन गरेको छ । एकतामा बिलम्ब भईसक्दा पनि एक मत ल्याउन सकिरहेको छैन । ही सभाकै बीचमा वरिष्ठ नेता माधव नेपाल उठेर हिडेका थिए । सरकारको कामको बारेमा पनि प्रश्नहरु उठेका छन् । प्रधानमन्त्रीले समृद्धि हाम्रै पालामा भने पनि समृद्धि प्राप्त हुन सकेन भनेर टिप्पणीहरु भईरहेको छ । नेकपाको सहारामा सरकारले धेरै काम गर्न सक्ला त ? नेकपा कसरी अगाडी बढ्ला ? अन्य राजनीतिक दलहरुसंग उसको सम्बन्ध कस्तो रहला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा मालेका महासचिव सीपी मैनालीसंग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);