आइपिएल: दिल्लीद्वारा राजस्थान रोयल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

आइपिएल: दिल्लीद्वारा राजस्थान रोयल्स पराजित

ipl-dc vs rr

काठमाडौं, १० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने बिना खेलेको दिल्लीले जयपुरमा भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो । राजस्थानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य दिल्लीले चार बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टाएको हो । दिल्लीका लागि ऋषभ पन्तले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा नटआउट ७८ रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);