काठमाण्डौँ, १८ भदौ । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५२ सालमा उद्घाटन गरेको साफेँ बगर मार्तडी ५७ किलोमिटर सडकखण्ड २३ वर्ष बित्दा पनि निर्माण पूरा हुन सकेको छैन । त्यस यता धेरै सरकार फेरिए, धेरै नेताहरुले सडक निर्माणको आश्वासन दिए तर जनताको दैनिकी भने फेरिएन । बाँकी भिडियोमा ….