इन्भेष्टमेन्ट बैंक र गरिमा बिकास बैंकबीच गरिमा रेमिट सेवा प्रबाह गर्ने सम्बन्धि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इन्भेष्टमेन्ट बैंक र गरिमा बिकास बैंकबीच गरिमा रेमिट सेवा प्रबाह गर्ने सम्बन्धि सम्झौता

Garima Remit

काठमाडौं, २१ चैत । नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा बिकास बैंकबीच गरिमा रेमिट सेवा प्रबाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र गरिमा बिकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रकाश ढकालले हस्ताक्षर गरेका थिए ।

उक्त संझौता पश्चात देशभर रहेका नेपाल इन्भेष्टमेन्ट बैकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्टेन्शन काउन्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी तथा जम्मा गर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);