सहकारीको प्रबर्धन र व्यवस्थापनकाबारेमा पोखरा महानगरले सहकारी ऐन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सहकारीको प्रबर्धन र व्यवस्थापनकाबारेमा पोखरा महानगरले सहकारी ऐन निर्माण

sahakari-pokhara

पोखरा, २० चैत । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको प्रबर्धन र व्यवस्थापनकाबारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बतएकी छिन् ।

पोखरा महानगरपालिकाले केन्द्र र प्रदेशसंग नबाझिने गरि सहकारी सम्बन्धी ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा महानगरपालिकाले यस्तो जानाकरी दिएको हो ।

देशकै ठूलो महानगर भएकाले पोखराले कस्तो ऐन बनाउनु पर्छ भन्ने चासो रहेको बताउँदै गुरुङले सबलाई समेट्ने र सबैले अनुसरण गर्नसक्ने गरि ऐन, नियमावली बनाइने बताईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);