ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा

thekedar

काठमाडौं, १९ चैत । ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’

यी प्रश्नहरु योङ कम्युनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईका हुन् । खोटाङको मध्यपहाडी लोकमार्गलगायत महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो बढेपछि सोमबार जिल्ला समन्वय समितिको संयोजनमा ठेकेदारसँग भएको छलफलमा लिगका अध्यक्ष राई ठेकेदारको गल्तीका कारण सरकारको आलोचना भइरहेको भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);