अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी

thagi paisa

काठमाडौं, १५ चैत । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ ।

अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);