अफगानिस्तानमा हवाई हमला हुँदा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तानमा हवाई हमला हुँदा १३ जनाको मृत्यु

afgan

काठमाडौं, १२ चैत । अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेको त्यहा स्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);