मानव भ्रूण तस्करीको अनुसन्धान थाल्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

मानव भ्रूण तस्करीको अनुसन्धान थाल्ने

bhrum

काठमाडौं, ६ चैत । मुम्बाई विमानस्थलमा एउटा जीवित मानव भ्रूण पक्राउ परेपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान सुरु गरेको । भारतीयले अधिकारीले मार्च १६ मा एक मलेसियाली नागरिकले सुटकेसमा राखेको बट्टामा मानव भ्रूण लुकाएर ल्याएको फेला पारेको जनाएका थिए ।

पक्राउ परेका मलेसियाली नागरिकले मुम्बाईकै एक महँगो टेस्टटुयुब क्लिनिकका लागि ल्याइदिएको बताएका थिए । उनले भारतमा पहिलो पटक मानव भ्रूण तस्करी गरेका दाबी गरेका थिए । तर उक्त क्लिनिकले आफू यसमा संलग्न नरहेको बताउँदै आएको छ । क्लिनिकले फसाउने नियतले आफूलाई आरोप लगाइएको दाबी गरेको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);