एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पिएनसिपका लागि नेपाली टिम आज कतार प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पिएनसिपका लागि नेपाली टिम आज कतार प्रस्थान गर्दै

afc

काठमाडौं, ५ चैत । एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पिएनसिपका लागि नेपाली टिम आज कतार प्रस्थान गर्ने भएको छ ।

दुई साताको प्रशिक्षण पछि प्रतियोगिताका लागि जान लागेको नेपाली टिम राती साढे १० बजे कतारका लागि उड्नेछ । एसिया कपमा सनसनी मच्चाउँदै उपाधी उचालेको टोलीका अधिकांश खेलाडी २३ वर्ष उमेर समुहका रहेका छन् नेपालले प्रतियोगितामा कतार, ओमान र अफगानीस्तानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

मार्च २२ देखि २६ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा खेल्नेछ । यस्तै मार्च २४ मा कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);