कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

licence

काठमाडौं, ५ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।

यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);