प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू

Nepal's Prime Minister Khadga Prasad Sharma Oli

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृह जिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);