बाराको हुलास स्टिलमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाराको हुलास स्टिलमा आगलागी

hulas steel aaglagi

बारा, २ चैत । बाराको सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गाेदाममा शनिबार आगलागी भएको छ । कम्पनीको कवाडी जम्मा गर्ने गाेदाममा शनिबार १२ः१५ मा आगलागी भएको हो । गाेदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोले आगलागी भएको प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्रद्वारा करिब ३० मिनेटपछि पूर्ण नियन्त्रणमा आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);