एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन

egg

स्याङ्जा, १५ फागुन ।  स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रपअन्तर्गत सञ्चालित यस फर्मले ब्याट्री केज (जर्मन प्रविधि) अनुसार अण्डा उत्पादन गर्दै आएको हो ।

५०र५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन (ईसी हाउस) बाट अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले गप एक ईसी हाउस निर्माण गर्न थालेको छ । फार्मबाट उत्पादित अण्डा गण्डकी र ५ नम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ । सोही फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा जिल्ला नै अण्डा उत्पादनमा आत्मनिर्भर बनेको छ । यो समाचार  कारोबार दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);