यसरी हुन्छ क्यान्सर, लक्षण र बच्ने उपाय डाक्टर रोशन प्रजापतिको सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यसरी हुन्छ क्यान्सर, लक्षण र बच्ने उपाय डाक्टर रोशन प्रजापतिको सुझाव (भिडियोसहित)

cancer

काठमाडौं, १२ फागुन । नेपालमा क्यान्सर भएका बिरामीहरुको यकिन तथ्याङक छैन । सातामा २-३ जना बिरामी क्यान्सर लिएर अस्पताल धाउने गरेका छन् । कुनै पनि क्यान्सरका चार ओटा चरणहरु हुन्छन् । प्रत्येक क्यान्सरलाई प्रारम्भिक चरणमा भए त्यसलाई शल्यक्रियाद्वारा सजिलै उपचार गर्न सकिन्छ ।

विषेशगरी धुम्रपान, मद्यपान लगायतका सेवनका चरणहरु मानिसमा क्यान्सर हुने गर्दछ । वंशाणुगत कारण, प्रदुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बधी दिर्घकालिन रोगका कारण पनि क्यान्सर हुने गर्दछ ।

क्यान्सर कसरी हुन्छ ? यसको उपचार गर्ने विधिहरु के -के हुन् ? यो कत्तिको महङ्गो छ ? सर्वसाधारणको पहुचमा पर्छ कि पर्दैन ? रोगको कारकतत्व उपचार विधि पछि एउटा नर्मल मानिसले आफ्नो साधारण जिवन बिताउनका लागि अरु के-के गर्न सक्छन् ? यिनै विषयवस्तुमा थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले क्यान्सर रोग विशेषज्ञ डाक्टर रोशन प्रजापति सँग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);