ओली सरकारले काम गर्न सकेन, मध्यावधि चुनाव गर्नुपर्छ – ध्रुवहरी अधिकारी, वरिष्ठ पत्रकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली सरकारले काम गर्न सकेन, मध्यावधि चुनाव गर्नुपर्छ – ध्रुवहरी अधिकारी, वरिष्ठ पत्रकार

kharo

काठमाडौं, १ फागुन । सरकारको झण्डै एक वर्षको पुग्न लागेको छ । सरकार सञ्चालन भयो र सरकार सँग मानिसहरुको अपेक्षा पनि ठुलै रहेको छ । सरकारले बाँडेको आश्वासन पनि ठुलै खालको रहेको थियो । सरकारले सम्वृद्दिको कुरालाई निकै जोड दिएको थियो । अब राजनितिक संक्रमण सकियो त्यसैले आर्थिक सम्वृद्दि अबको मुल कुरा हो, हिड्नु पर्ने बाटो पनि त्यहि हो भनेर सरकारले भनेको थियो ।

यो एक वर्षको विचमा सरकारले सम्वृद्दि तर्फको आफ्नो पाहिला कत्तिको अघि बढाएको छ त ? यसका साथ साथै सुशासन तर्फ पनि कात्तिको हेर्दै छ वा कति हासिल गर्यो ? यसका लागि अर्को साधकको रुपमा रहेको शान्ति सुरक्षा उसले कति बाहाल गर्यो ? सरकार कुन राम्रो काम गर्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);