माओवादी केन्द्रको तेह्रथुम जिल्ला कमिटी विघटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

तेह्रथुम, १५ भदौ । नेकपा माओवादी केन्द्रले तेह्रथुम जिल्ला कमिटी विघटन गरेको छ। अस्वाभाविक तवरले जिल्लादेखि केन्द्रसम्म ठूलो र भद्दा कमिटी बनाउँदा पार्टीका गतिविधि र संगठन नै कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै माओवादीले जिल्ला कमिटी विघठन गरेको बताईएको छ।

 

तेह्रथुम जिल्ला कमिटीमा २ सय ५१ सदस्य रहेका थिए। अहिले प्रकाश इम्सङको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ।