अनुष्का अभिनित फिल्म 'परी'को सेटमा दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, १५ भदौ । बलिउड अभिनेत्री अनुष्का शर्माले काम गरिरहेको फिल्म ‘परी’ को सेटमा एक दुर्घटना भएको छ । जसको कारण एक टेक्निशियनको सेटमै मृत्यु भएको छ ।

 

फिल्म परीको कोलकताको कोरोलबेरियामा सुटिङ चलिरहेको थियो, सोही समय करेन्ट लागेर २८ वर्षीय टेक्निशियन शाह आलमको मृत्यु भएको हो । मृतक शाह उत्तर प्रदेशका हुन् ।

 

सन् २०१८ मा प्रदर्शनमा आउने फिल्ममा अनुष्कासँग बंगाली अभिनेता तथा निर्देशक परम्ब्रता चटर्जी मुख्य भुमिकामा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);