गायक प्रमोद खरेल भन्छन् : 'तैँ मोरीको माया छ' (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १४ भदौ । ‘ओई झुमा’, ‘लाईदऊ न माया’ले जस्ता हिट गीत पछि गायक प्रमोद खरेलले तैँ मोरीको माया छ बोलको गीत सार्वजनिक गरेका छन् ।

 

अभिनाष थापाको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । भिडियोमा सुधिर खनाल र पूजा खड्काको अभिनयलाई देख्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);