लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै

raute

दैलेख, ११ माघ ।  पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी  परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो ।

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सय हाराहारीमा थियो । २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरेको देखियो । यो समाचार आजको कान्तिपुरमा लेखेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);